Live on
Your Voice, Your Power
काठमाडौं- एनआईसी एशिया बैंक र ई-स्टप नेपाल प्रालिबीच बैंकका ग्राहकलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा छुट दिने सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहकले ई-स्टपले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा पाँच प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार ई-स्टपले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा…