उपभोक्ता Archives | Page 17 of 66 | Khabarhub Khabarhub

अर्थसंक्षेप : प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रमको सुझाव, ईसेवाबाट १ करोड चोरी र अमेरिकासँग कर विवाद बढ्दा चीनमा नयाँ वाणिज्य दूत

प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि सुझाव पेस प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज विषयगत सुझावहरू बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई उक्त सुझावपत्र हस्तान्तरण गरेका हुन् । वैशाख ४…