उपभोक्ता « Khabarhub

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ  । सोमबारको तुलनामा सुन तोलामा दुई हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला २०५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच…