Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज तोलामा ४०० रुपैयाँले बढेको सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन भने प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा २०० रुपैयाँ बढेको सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।…