उपभोक्ता « Khabarhub

पुराना खाद्य वस्तुमा नयाँ लेबल लगाएर बेच्ने अगद नेपाल भेन्चरको गोदाममा शिलबन्दी

काठमाडौँ– पुराना तथा म्याद नाघेका खाद्य वस्तुमा नयाँ लेबल लगाएर बेच्ने काठमाडौँको बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिको गोदाममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले मंगलबार शिलबन्दी गरेको छ । सो प्रालिले कुकिज, सेबइ, चक्लेट, सोयाबिनलगायतका खाद्य वस्तुको म्याद सकिए पनि नयाँ लेबल टासेर बेच्ने गरेको सूचना पाएपछि प्रहरीको सहयोगमा विभागले मंगलबार छापा मारेको थियो…