उपभोक्ता « Khabarhub

टेलिकमको टावरमा आगजनीपश्चात् फोन गर्न समस्या

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका–४ स्थित मठैराज बलालीमा रहेको नेपाल टेलिकमको टावरमा आगजनीपश्चात् सो क्षेत्र सञ्चारविहीन भएको छ । साउन १७ गते अज्ञात समूहले सो टावरमा आगजनी गरेको थियो । टावरमा आगजनी भएपश्चात् फोन गर्न निकै समस्या भएको स्थानीयवासी दीपक धामीले बताए । फोनसेवा नहुँदा कार्यालयको कामकाज प्रभावित भएको डिलानशैनी–७ का वडाध्यक्ष प्रेमसिंह धामीले बताए आगजनीबाट टावरमा…