उपभोक्ता « Khabarhub

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। बढेको मूल्यसँगै आज छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज तेजावी…