Live on
Your Voice, Your Power
काठमाडौं– कामना सेवा विकास बैकले अघिल्लो आर्थिक वर्षको नाफाबाट ६ दशमलव ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । १७ करोड २७ लाख ३३ हजार २ सय ८४ रुपैया (करसमेत) नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । मंगलबार बसेको बैकको सञ्चालक समिति बैठकले चुक्तापूँजीको ६ दशमलव ८ प्रतिशत रकम नगद लाभांश दिन…