Live on
Your Voice, Your Power
काठमाडौँ– नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबिच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई सोमबारबाट एकीकृत कारोबार सुरु भएको छ । नबिल बैंकको ३८ औँ वार्षिकोत्सवको पुर्वसन्ध्या पारी सोमबार एक कार्यक्रमबिच प्रमुख अतिथी मुख्य सचिव शंकरदास वैरागी, बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्त रुपमा उद्घाटन गरी एकिकृत कारोबार थालनी भएको घोषणा…