बैंक/वित्त Archives | Page 106 of 130 | Khabarhub Khabarhub

एनआईसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट

काठमाडौं- एनआईसी एशिया बैंकका ग्राहकले पाँच तारे होटल द सोल्टी र सोल्टी वेस्टेन्ड प्रमियरमा १० प्रतिसत छुट पाउने भएका छन्  ।  काठमाडौंको सोल्टी होटल र नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रमियरमा होटलमा कारोबार रकमको भुक्तानी गर्दा डेबिट कार्ड वा क्यूआर कोड मार्फत प्रयोग गर्दा छुट पाइने बैकले जनाएको  छ ।  एनआईसी एशिया बैंक तथा सोल्टी इन्टरप्राइजेजले आज उक्त…