Live on
Your Voice, Your Power
काठमाडौं– लक्ष्मी म्युचुअल फण्ड अन्तरगत सञ्चालित लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०८१-८२ को लागि २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले लाभांश वितरणका लागि भदै ३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । उक्त कोष लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सञ्चालन गरेको फण्ड हो ।