Live on
Your Voice, Your Power
कास्की– ज्योति विकास बैंकले पर्यटकीय स्थल घान्द्रुकमा पहिलो एटीएम सेवा सञ्चालनमा ल्याएको छ । सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले घान्द्रुक शाखा कार्यालय रहेको स्थानमा एटीएम सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । आज भएको कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–१० का वडा अध्यक्ष कुमार गुरूङले एटीएम बुथको उद्घाटन गरे । कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट प्रमुख मार्केटिङ…