Live on
Your Voice, Your Power
काठमाडौँ– ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायिकरण गर्न, उद्यमशीलता प्रवर्द्घन एवम् नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८ धान दिवसको दिन प्रारम्भ गरिएको ‘नबिल दिगो बैंकिङ’ ले आज एक वर्ष पूरा गरेको छ । उक्त एक वर्षमा नबिल बैंकमात्र नभएर सिङ्गै…