बैंक/वित्त « Khabarhub

सात लाख माथिको कारोबार गर्नेको विवरण उपलब्ध गराउन राष्ट्र बैंकको परिपत्र

काठमाडौँ- नेपाल राष्ट्र बैंकले २०७८ साउन १ गतेदेखि पुष ३० गतेसम्म ७ लाखभन्दा बढी नगदमा भएका कारोबारको विवरण ६ दिनभित्र उपलब्ध गराउन वाणिज्य बैंकहरुलाई पत्राचार गरेको छ। खबरहबलाई प्राप्त 'क' वर्गका बैंकका कार्यकारी अधिकृतहरुलाई सम्बोधन गरी माघ १८ गते प्रेसित नेपाल राष्ट्र बैंकका सुपरीवेक्षण विभागका निर्देशक रोशन कुमार सिग्देलबाट प्रेसित पत्रमा सम्पत्ति शुद्धिकरण तथा आतंकबादी…