बैंक/वित्त « Khabarhub

मुक्तिनाथ विकास बैंक बन्यो मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा आकर्षण ब्याजदर स्किम ल्याएको छ। बैंकले २ वर्षे व्यक्तिगत मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याज उपलब्ध गराउने स्किम ल्याएको हो। व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने यो ब्याज अन्य बैंक तथा वित्तीय संस्थाले दिँदै आएको ब्याजको तुलनामा सबैभन्दा बढी पनि हो। ग्राहकले यो स्किमअन्तर्गत न्यूनतम ५ हजारदेखि अधिकतम आफूले चाहेको…