बैंक/वित्त « Khabarhub

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २० करोडको बचत पत्र जारी

काठमाडौं– नेपाल राष्ट्र बैंकले रोजगारीका लागि विदेशमा रहेका नेपाली श्रमिकलाई लक्षित गदै २० करोड रुपैयाँको वैदेशिक रोजगार बचत पत्र २०८१ जारी गर्ने भएको छ । पुस १ गतेदेखि २१ गतेसम्म खुला हुने बचतपत्रमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुले आवेदन भर्न पाउने छन् । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई मध्यनजर गर्दै बैंकले…