बैंक/वित्त Archives | Page 17 of 133 | Khabarhub Khabarhub

शेयर बजारमा एनआरएन भित्र्याइने : विज्ञहरू भन्छन् ‘यो राम्रो काम हो’

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष ०८२-८३ को लागि ल्याएको बजेटले दोस्रो शेयर बजारमा गैरआवासीय नेपाली (एनआरएन)लाई कारोबार गर्न अनुमति दिने व्यवस्था गरेको छ । सरकारले बजेटमा गरेको व्यवस्था कार्यान्वयन भएमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को मा एनआरएनले कारोबार गर्न सक्छन् । नेपाल जस्ता विश्वका अधिकांश विकासोन्मुख देशहरूले पनि पुँजीबजारमा सोझै विदेशी लगानीलाई खुला गरिरहेका छैनन् ।…