Live on
Your Voice, Your Power
काठमाडौं – बैंक तथा वित्तीय संस्थाको कर्जा नतिर्दा र चेक अनादार (बाउन्स)का कारण नेपालमा हाल एक लाख १९ हजार व्यक्ति र संस्था कालोसूचीमा छन् । कर्जा सूचना केन्द्रका अनुसार; कालोसूचीमा परेकाको यो विवरण वि.सं. २०४६ यताको हो । केन्द्रले उपलब्ध गराएको तथ्याङ्क विश्लेषण गर्दा वि.सं. २०४६ सालदेखि गएको पुस मसान्तसम्म व्यक्ति र संस्था गरी कालोसूचीमा…