बैंक/वित्त Archives | Page 26 of 133 | Khabarhub Khabarhub

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ९६ पैसा र बिक्रीदर १३७ रुपियाँ ५६ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४७ रुपियाँ ७० पैसा र बिक्रीदर १४८ रुपियाँ ३५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७७ रुपियाँ १८…