Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६५ पैसा र बिक्रीदर १३७ रुपियाँ २५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ ६० पैसा र बिक्रीदर १५६ रुपियाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४…