बैंक/वित्त Archives | Page 32 of 135 | Khabarhub Khabarhub

सानिमा रिलायन्स लाइफले ९ प्रतिशत बोनस दिने 

काठमाडौं– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ९ प्रतिशत बढी बोनस दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ९.२४८९ प्रतिशत बोनस दिने भएको हो । कम्पनीकी सचिव प्रीति श्रेष्ठका अनुसार सोमबार बसेको कम्पनी सञ्चालक समितिको ३८औँ बैठकले उक्त बोनस दिने निर्णय गरेको हो । कम्पनीको वितरण योग्य नाफाबाट चुक्ता…