बैंक/वित्त « Khabarhub

गरिमा विकास बैंकको खराब कर्जा करिब पाँच प्रतिशत 

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१–०८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा गत वर्षको चैत मसान्तसम्मको तुलनामा १.८१ प्रतिशतले बढेर ४.७८ प्रतिशतमा पुगेको छ । बैंकको खराब कर्जा बढेपनि बैंकको खुद नाफा भने ७.३२ प्रतिशतले बढेर ७३ करोड ३४…