बैंक/वित्त Archives | Page 62 of 133 | Khabarhub Khabarhub

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज (मंसिर २० गते) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको…