बैंक/वित्त « Khabarhub

भिसा लिडरसिप कनक्लेभमा हिमालयन बैंक सम्मानित

काठमाडौं- भिसाले आयोजना गरेको भिसा लिडरसिप कनक्लेभ २०२३ मा हिमालयन बैंक सम्मानित भएको छ । अमेरिकन एक्स्प्रेस, जेसीबी मास्टरकार्ड, युनियन पे तथा भिसा जस्ता विश्व प्रख्यात ब्राण्डका कार्ड स्वीकार गर्ने हिमालयन बैंक ‘एक्सिलेन्स इन पोस अक्वायरिङ बिजनेस–२०२३’ र ‘एक्सिलेन्स इन कन्जुमभर कार्डस् प्रिपेड–२०२३’ अवार्ड बाट सम्मनित भएको छ । भिसाद्वारा आयोजित एक समारोहमा डेपुटी गभर्नर…