बैंक/वित्त « Khabarhub

शुक्रबारको विदेशी मुद्राको विनिमय दर : बेलायती पाउण्डको बिक्री दरले १७२ नाघ्यो

काठमाडौं - आज २०८१ साल असार २८ गते शुक्रबार सन् २०२४ जुलाई १२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार शुक्रबार बेलायती पाउण्डको बिक्री दरले १७२ रुपैयाँ पार गरेको छ । अमेरिकी डलर, युरो र कतारी रियालको विनिमय दर सामान्य बढेको छ । अमेरिकी डलर एकको खरिद दर…