बैंक/वित्त Archives | Page 75 of 130 | Khabarhub Khabarhub

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज वैशाख १ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ २७ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ शून्य पैसा र बिक्री दर १४४ रुपैयाँ ६६ पैसा रहेको छ। बेलायती पाउण्ड…