बैंक/वित्त Archives | Page 78 of 81 | Khabarhub Khabarhub

मर्जरपछि सबैभन्दा ठुलो बन्यो ग्लोबल आइएमई बैंक

काठमाडौं–ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठुलो बैंक बनेको छ । ग्लोबल आइएमई बैंक र जनता बैक मर्ज भएर आज (शुक्रबार)देखि एकीकृत कारोबार थाल्दैछ । संख्यात्मक आकारको रुपमा दुई बैंकको मर्जरपछि बैंक धेरै सूचकांकमा सबैभन्दा ठूलो बैंक बन्नेछ । अब यो बैंक कोर बिजनेसको रुपमा रहेको निक्षेप संकलन र कर्जा लगानीको आकारमा पनि सबैभन्दा ठूलो हुनेछ…