बैंक/वित्त Archives | Page 89 of 90 | Khabarhub Khabarhub

पूँजीबजार : दोहोरो अङ्कको वृद्धि कायमै

काठमाडौं– मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १५.६२ अङ्कले बढेर एक हजार २६८.६८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अङ्कले बढेर २७२.९८ विन्दुमा पुगेको छ । परिसूचक बढेसँगै कारोबार रकममा समेत…