बैंक/वित्त Archives | Page 9 of 133 | Khabarhub Khabarhub

प्रभु स्मार्ट फण्डले १० प्रतिशत लाभांश दिने 

काठमाडौं– प्रभु स्मार्ट फण्डले गत आर्थिक वर्ष २०८१–८२ को नाफाबाट इकाईधनीलाई लाभांश दिने भएको छ । प्रभु स्मार्ट फण्डले करसहित १० प्रतिशत लाभांश दिने भएको हो । उक्त फण्ड प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत छ । क्यापिटलको साउन ३० गते शुक्रबार बसेको ११६औँ सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो…