Live on
Your Voice, Your Power
काठमाडौँ – सिभिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेंज लिमिटेडबीच ऋणपत्र सूचीकरणसम्बन्धी सम्झौता भएको छ । सिभिल बैंक लिमिटेडको १०.२५ प्रतिशत ब्याजदर भएको “सिभिल बैंक डिबेन्चर २०८८” ऋणपत्रको क्रम संख्या १ देखि ३०,००,००० कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नेपाल स्टक एक्स्चेंज…