बैंक/वित्त Archives | Page 99 of 133 | Khabarhub Khabarhub

ज्योति विकास बैंकको मणिग्राम र परासी शाखा उद्घाटन

काठमाडौँ– ज्योति विकास बैंकले शुक्रबार मणिग्राम र परासीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्‍याउने उद्देश्यका साथ नयाँ शाखाहरू सञ्चालनमा ल्याइएको जनाएको छ ।  तिलोत्तमा नगरपालिका वडानं. ५, रुपन्देहीस्थित मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण र बैंकका सञ्चालक सुरेन्द्रबहादुर नेपालीले संयुक्तरुपमा गरेका थिए । साथै,…