Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटाएको जानकारी दिएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै नेपालमा पनि मुल्य समायोजन गरिएको निगमले जनाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले १०–१० रुपैयाँ…