विविध « Khabarhub

‘कोरोनाले अर्थतन्त्रमा परेको प्रभाव न्युनीकरण गर्न आर्थिक पुनरुत्थान प्राथमिकतामा’ (भिडियोसहित)

काठमाडौं– अर्थमन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको प्रभाव न्युनीकरण गर्न आर्थिक पुनःउत्थानलाई प्राथमिकतामा राखेको बताएका छन् । आन्तरिक राजस्व विभाग र नेपाल चेम्वर अफ कमर्शले बुधबार काठमाडौंमा आयोजना गरेको कर प्रणालीमा भएका समसामयिक सुधार एवं आर्थिक ऐन, २०७७ ले व्यवस्था गरेका छुट तथा सुविधा सम्बन्धी अन्तर कार्यक्रममा राजस्व सचिव रामशरण पुडासैनीले…