विविध « Khabarhub

जरिवानावापत २ करोड राजश्व संकलन

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बन्दाबन्दी अवधिमा रु दुई करोड बराबरको राजश्व संकलन गरेको छ । गत चैत ११ देखि जेठ २८ गतेसम्मको तथ्यांकनुसार अनुचित व्यापारिक कारोवार गर्ने पसललाई कारवाहीस्वरुप जरिवाना गर्दा रु एक करोड ६५ लाख ५७ हजार राजश्व संकलन भएको जनाइएको छ । काठमाडौँ उपत्यका र अन्य जिल्लामा अनुगमन गर्दा १६२…