सिप्रदीद्वारा 'सिक्का एप'मार्फत जम्मा भएको प्वाईन्टको पुरस्कार वितरण  | Khabarhub Khabarhub

सिप्रदीद्वारा ‘सिक्का एप’मार्फत जम्मा भएको प्वाईन्टको पुरस्कार वितरण 


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले विजया दशमी २०७७ को अवसरमा आफ्ना च्यानल पार्टनरहरुलाई सिक्का एप मार्फत जम्मा भएको प्वाईन्ट बराबरको बिभिन्न उपहारहरु वितरण गरेको छ ।

उपहारहरु बितरण कार्यक्रम अन्तर्गत नेपालभरीका च्यानल पार्टनरहरुको रोजाइ अनुसार नगद, स्मार्टफोन र होम एप्लाइन्सेस लगाएतका सामानहरु बितरण गरिएको हो ।

उक्त कार्यक्रममा एक्साइड ब्याट्रिज् नेपालका जनरल म्यानेजर सुरेश कुमार तिवारीले भने, “एक्साइड ब्याट्रि च्यानल पार्टनरहरु माझ सधै एक नम्बरमा रहन सफल भएको छ । यससंगै सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को पहलकदमीमा सिक्का एप लन्च गर्न पाउदा च्यानल पार्टनरहरु अत्यन्तै खुसी हुनुभएको छ ।”

सिक्का एपमार्फत च्यानल पार्टनरहरुले प्वाईन्टहरु जम्मा गर्न सक्ने वा वा आफ्नो रोजाइमा प्वाईन्ट अनुसार प्राप्त हुने नगद वा अन्य उपहारहरु प्राप्त गर्न सक्ने उनले बताए ।

एक्साइड ब्याट्री नेपाली बजारमा एकदमै विश्वसनीय र नम्बर एक ब्याट्री भएको उनले बताए  ।

एक्साइड ब्याट्री अटोमोटिभ, सोलार, घरायसी प्रयोग तथा व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ४ : ५४ बजे

पाकिस्तानले आर्थिक सुधार गर्दैछ : प्रधानमन्त्री सरिफ

इस्लामाबाद– पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो सरकारले वित्तीय क्षेत्रमा जारी

पृथ्वीका नदीमा कति बग्छ पानी ? यसो भन्छ नासा

एजेन्सी ( नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति

वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती

काठमाडौं– वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बरहथवा– सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला

वेस्टइन्डिज ए ले बनायो २०० रन 

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको