विविध « Khabarhub

‘लकडाउन’मा बैंकका शाखा बन्द भएपनि आर्थिक कारोबार नरोकिने

काठमाडौं- सरकारले मंगलबार बिहानदेखि गरेको ‘लकडाउन’का कारण  बैंकका अधिकांश शाखा बन्द रहे पनि आर्थिक कारोबार भने नरोकिएको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा पैसा जम्मा गर्न चाहने र जम्मा गरेको पैसा निकाल्न चाहनेका लागि भने सम्बन्धित बैंकहरुले आवश्यक व्यवस्था मिलाउनु पर्ने राष्ट्रबैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले काठमाडौंको हकमा…