Live on
Your Voice, Your Power
काठमाडौं- दोलखामा सञ्चालित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पुनर्निर्माण हुन ९ महिना लाग्ने भएको छ । २०८१ साल असोज १२ गतेको वर्षाकाकारण पहिरोले योजनास्थलमा रहेको विद्युत् गृह, यान्त्रिक उपकरण र अन्य संरचनामा आएको बाढीले क्षति पुर्याएको थियो । उक्त जलविद्युत आयोजना र बाढीको जोखिममा रहेका आयोजनाको बाँधतर्फका अधिकांश संरचनामा क्षति पुगेको छ ।…