विविध « Khabarhub

माथिल्लो तामाकोशी पुनर्निर्माणमा २ अर्ब ५० करोड लाग्ने

काठमाडौं- दोलखामा सञ्चालित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पुनर्निर्माण हुन ९ महिना लाग्ने भएको छ । २०८१ साल असोज १२ गतेको वर्षाकाकारण पहिरोले योजनास्थलमा रहेको विद्युत् गृह, यान्त्रिक उपकरण र अन्य संरचनामा आएको बाढीले क्षति पुर्‍याएको थियो । उक्त जलविद्युत आयोजना र बाढीको जोखिममा रहेका आयोजनाको बाँधतर्फका अधिकांश संरचनामा क्षति पुगेको छ ।…