विविध Archives | Page 64 of 144 | Khabarhub Khabarhub

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ शनिबार बाडफाँड हुने

काठमाडौँ-  सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रीमा ल्याएको आईपीओ भोलि शनिबार बिहान ११ बजे बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कम्पनीको आइपीओ भोलि ११ बजे सानिमा लाइफ इन्सुरेन्सको कार्यालय दरबारमार्गमा बाँडफाँड गरिने भएको हो। सानिमाको आईपीओमा २४ लाख १९ हजार १२७ जना आवेदकले ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयर खरिदको…