विविध « Khabarhub

नेपाल हाइड्रोको ८ प्रतिशत बोनस घोषणा

काठमाडौं– नेपाल हाइड्रो डेभलपर लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट ८ प्रतिशत बोनस दिने घोषणा गरेको छ । कम्पनीको ९१औँ सञ्चालक समितिको बैंकले बोनस शेयर र नगद लाभांश दिने घोषणा गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेष कुमार ढुंगानाले जानकारी दिए । ढुंगानाका अनुसर कम्पनीले चुक्ता पुँजीको २ करोड ८७ लाख ५५ हजार ३०८…