Live on
Your Voice, Your Power
काठमाडौँ- ओपोले लिग अफ लेजेन्डस वर्ल्डच्याम्पियनसिप २०२१ (एस११)को प्रायोजनका लागि रायोट गेम्ससँग पार्टनरसिपको घोषणा गरेको छ । यो पार्टनरशिप ओपोले सन् २०१९देखि रायोट गेम्ससँग हस्ताक्षर गरेको बहु वर्षिय सम्झौताकै अंश हो । पार्टनरसिपले ओपोलाई विश्वभरका इ स्पोर्ट्स खेलाडीहरु माझ आफ्नो ब्रान्ड प्रतिको जागरुकता बढाउन सघाउनेछ । ओपोद्वारा २०२१ एलओएल वर्ल्ड च्याम्पियनसिपको प्रायोजन यस बर्ष ओपोले…