विविध « Khabarhub

अर्थसंक्षेप : १४ अंकले घट्यो नेप्से, यारी नाका भन्सार कार्यालय सञ्चालनमा

१४ अंकले घट्यो नेप्से, कारोबार कति ? सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.५३ अंकले घटेको छ । आज नेप्से ०.६४ प्रतिशतले घटेर २६४७ विन्दुमा आएको हो । आज नेप्से घट्दा ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार बराबरको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर कारोबार भएको छ । उपल्लो मुस्ताङ जोड्ने ३३…