Live on
Your Voice, Your Power
काठमाडौँ– प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक तथा सर्वसाधारण सेयरधनीका लागि सेयर बिक्रीमा राखेको हो। बैंकले कुल २ लाख २ हजार १८६ कित्ता सेयर बिक्रीमा राखेको हो । सेयरको न्यूनतम मूल्य प्रति कित्ता २१० रुपैयाँ तोकिएको छ। इच्छुकले २१० देखि माथिको मूल्य तय गरेर आवेदन दिनुपर्नेछ । आवेदन साउन २९…