Live on
Your Voice, Your Power
काठमाडौं– कांग्रेस–एमाले गठबन्धनको सरकार निर्माण हुने प्रक्रियासँगै कारोबार बढेको सेयर बजारमा पछिल्लो केही दिनयता भने कारोबार घट्दै गएको छ । मंगलबार १८ अर्ब ६४ करोड ९५ लाख बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार भने जम्मा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार बराबरको कारोबार भएको हो । बुधबार दिनभर उतारचढाव भएर…