स्टक « Khabarhub

प्रि ओपन सेसन : झिनो अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । सेसनमा नेप्से ०.६१ अंकले बढेर २५६५.७७ को विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले बढेको छ । सेसन अवधिमा ४२ कम्पनीको कारोबार हुँदा २२ वटाको मूल्य बढेको छ भने २० कम्पनीको मूल्य घटेको छ ।…