स्टक « Khabarhub

नेप्से परिसूचकमा २१ अंकले सुधार, कारोबार चार अर्ब नाघ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  परिसूचक २१ दशमलव ६२ अंकले बढेर दुई हजार ६३८ दशमलव ६० को बिन्दुमा कायम भएको छ। आज ३२८ कम्पनीका ९३ लाख ६४ हजार ९३८ कित्ता शेयर ४९ हजार ९३ पटक खरिदबिक्री हुँदा चार अर्ब २३ करोड २४ लाख सात हजार ६१३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। सबै समूहका उपसूचक…