स्टक Archives | Page 18 of 85 | Khabarhub Khabarhub

९ अंकले घट्यो नेप्से, कारोबार कति ? 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) साढे ९ अंकले घटेको छ । आज नेप्से ९.६२ अंकले घटेर परिसूचक २६१०.७६ विन्दुमा पुगेको हो।  आज नेप्से ०.३६ प्रतिशतले घट्दा ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता शेयर कारोबार भएको छ । ८६ वटा कम्पनीको शेयर मूल्य बढेको…