साताको अन्तिम कारोबारको दिन घट्यो नेप्से « Khabarhub

साताको अन्तिम कारोबारको दिन घट्यो नेप्से


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । ११ अर्ब २३ करोड १४ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार हुँदा नेप्से २४.७६ अंकले घटेर २६२८.९१ अंकमा पुगेको हो ।

आज नेप्सेमा शेयर कारोबार भएका कम्पनीमध्ये दुई सय एक वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने ४७ वटा कम्पनीको शेयर मूल्य बढ्यो । आजको कारोबारमा सबै उपसूचकको सूचकांकमा गिरावट आएको छ ।

आज नेप्सेमा पञ्चकन्या माई हाइड्रोको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने पियोर इनर्जीको शेयर मूल्य सबेभन्दा धेरै घट्यो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ३ : ३७ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना