Live on
Your Voice, Your Power
काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम बढेपनि नेप्से भने २.८० अंकले मात्रै बढेको हो । सोमबार नेप्सेमा १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार सात सय ४२ रुपैयाँको कारोबार हुँदा नेप्से २६५८.६६ अंकमा पुगेको छ । सोमबार नेप्सेमा शेयर कारोबार हुँदा १२४ वटा कम्पनीको…