स्टक Archives | Page 48 of 50 | Khabarhub Khabarhub

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं - शेयर बजारमा आज दोहोरो अंकले गिरावट आएको छ । नेप्सेका अनुसार आइतबार नेप्से १२ दशमलव २७ अंकले घटेको छ । सेन्सेटिभ इन्डेक्सका समेत १ दशमलव ९२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज कारोबार भएका सबै क्षेत्रका लगानीकर्ताले लगानी गुमाएका छन् । आज कारोबार भएकामध्ये सबैभन्दा धेरै उन्नती माइक्रोफाइनान्सका सेयरहोल्डरले प्रतिशेयर ३२ रुपैयाँ…